दैलेख – Nepal Press
दैलेख

दैलेखमा बस दुर्घटना हुदाँ ४ जनाको मृत्यु, ४७ जना घाइते

सुर्खेत । दैलेखमा बुधबार राति बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । कालीकोटको जितेगडाबाट सुर्खेत आउँदै गरेको म १ ख ६६० नम्बरको बस दैलेखको आठबीस नगरपालिका २ सिस्नेमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये ९ जनाको दैलेखमा सामान्य...