निजामती कर्मचारी संगठन दैलेखको अध्यक्षमा महेन्द्र न्यौपाने – Nepal Press

निजामती कर्मचारी संगठन दैलेखको अध्यक्षमा महेन्द्र न्यौपाने

सुर्खेत । नेपाल निजामती कर्मचारी संगठन दैलेखको एघारौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले महेन्द्र न्यौपानेको अध्यक्षमा नयाँ नेतृत्व पनि चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सुनिल न्याैपाने र सचिवमा कृष्ण माझी चयन भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर