निजामती कर्मचारी संगठन – Nepal Press
निजामती कर्मचारी संगठन

भ्रष्टाचार नियन्त्रणमा निजामती कर्मचारी संगठनको प्रतिबद्धता

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनको ११ महाधिवेशनले भ्रष्टाचार नियन्त्रणमा प्रतिबद्धता जनाउने घोषणा गरेको छ । महाधिवेशनको निर्णय सार्वजनिक गर्दै संगठनले नागरिक सेवालाई प्रभावकारी बनाउँदै भ्रष्टाचार नियन्त्रणमा प्रतिबद्धता जनाउने घोषणा गरेको हो । त्यस्तै संगठनले निजामती कर्मचारीको स्वरुप श्रेणीगत वा तहगत भन्नेबारे प्रष्ट पार्न सरकारसँग माग गरेको छ ।...