गुल्मी – Nepal Press
गुल्मी

ज्ञवाली र विष्टले गृहजिल्लामा पनि जोगाउन सकेनन् एमालेको विरासत

रुपन्देही । एमाले उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्टको गृहजिल्ला हो, गुल्मी । अघिल्लो स्थानीय तहको निर्वाचनमा जिल्लाका १२ पालिकामा बहुमत जित निकालेको एमाले अहिले तीन पालिकामा सीमित भयो । अहिले पाँच पालिका जितेर कांग्रेस पहिलो, चार पालिका जितेर माओवादी दोस्रो र तीन पालिका जितेर एमाले तेस्रो भएको...