कोपा अमेरिका २०२१ – Nepal Press
कोपा अमेरिका २०२१

अर्जेन्टिना भर्सेज ब्राजिल: कसको हेभी छ ट्रफी क्याबिनेट ?

काठमाडौं । कोरोना महामारी, कोलम्बियाको आन्दोलन लगायत विभिन्न कुराले अनिश्चित बनेको कोपा अमेरिका २०२१ अन्तत: ब्राजिलमा सम्पन्न भयो । साविक विजेतासमेत रहेको ब्राजिललाई फाइनलमा १-० गोलको नतिजामा पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि उचाल्यो । घरेलु मैदान- माराकानामा उपाधि रक्षा गर्न असफल बनेको ब्राजिल र अर्जेन्टिना दक्षिण...