प्रधानमन्त्री प्रचण्ड दाँत देखाउन वीर अस्पतालमा – Nepal Press

प्रधानमन्त्री प्रचण्ड दाँत देखाउन वीर अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको उपचार गराउन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल पुगेका छन् ।

बुधवार बिहानदेखि नै दाँत दुखाई सुरु भएपछि चेकजाँच तथा उपचारका लागि वीर अस्पतालमा पुगेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

उनका अनुसार वीर अस्पतालमा रहेको सर्वसाधारणले उपचार गर्ने ठाउँमा अस्पतालका डा. ऋतु श्रेष्ठ नेतृत्वको टोलीले चेकजाँच तथा उपचार गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर