कालिकोट – Nepal Press
कालिकोट

कालिकोटका १८ वडाध्यक्षले भने– हामी एमालेमै छौं, कतै गएका छैनौं

सुर्खेत । कालिकोटका १८ जना वडाध्यक्षले आफूहरु नेकपा एमालेमै रहेको प्रष्टीकरण दिएका छन् । एमाले फुटेर बनेको एकीकृत समाजवादीमा लागेको भनिएका वडाध्यक्षहरुले लिखित रुपमै आफूहरु एमालेमै रहेको बताएका हुन् । कालिकोटमा एमालेबाट २७ जना वडाध्यक्ष छन् । एकीकृत समाजवादीले २७ मध्ये १३ वडाध्यक्ष आफ्नो पक्षमा रहेको दावी गरेको थियो...