कांग्रेस पदाधिकारी बैठक – Nepal Press
कांग्रेस पदाधिकारी बैठक

कांग्रेस पदाधिकारी बैठक सिंहदरवारमा, पालिका अधिवेशन र एनआरएनका उम्मेदवारबारे छलफल

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा शुरू भएको छ । सभापति शेरबहादुर देउवासहित पदाधिकारी र पूर्वपदाधिकारी नेताहरू बैठकमा छन् । हालसम्म वडा अधिवेशन भएका र हुन बाँकी सबै जिल्लामा एकसाथ पालिकास्तरीय अधिवेशन गर्नेगरी महाधिवेशन कार्यतालिका संशोधन गर्नेबारे बैठकमा छलफल हुँदैछ । बैठकमा मन्त्रिपरिषद् विस्तारको...