कांग्रेस पदाधिकारी बैठकः सत्ता समीकरणबारे छलफलै भएन ! – Nepal Press

कांग्रेस पदाधिकारी बैठकः सत्ता समीकरणबारे छलफलै भएन !

काठमाडौं । कांग्रेसको जारी पदाधिकारी बैठकमा सरकारका लागि भावी सत्ता समीकरणबारे कुनै छलफल नभएको नेता रमेश लेखकले बताएका छन् । परिस्थिति सुनिश्चित नभइसकेको हुँदा कांग्रेसले यस विषयमा कुनै निर्णय नलिने उनको भनाइ छ ।

बैठकको बीचमा पत्रकारसँग छोटो संवाद गर्दै नेता लेखकले भने, ‘परि आयो भने बैकल्पिक सरकार दिन हामी तयारै छौं । तर अहिले स्थिति परिपक्व भइसकेको छैन । कांग्रेसजस्तो पाटीले परिपक्व निर्णय लिनुपर्छ ।’ बैठकमा पार्टीको क्रियाशील सदस्यताबारे छलफल भएको उनले जानकारी गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर