अन्तर्राष्ट्रिय महिला दिवस – Nepal Press
अन्तर्राष्ट्रिय महिला दिवस

न्याय र समानताको आवाजसहित तस्बिरमा ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस

विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै लैंगिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइन्छ ।