हत्या – Nepal Press
हत्या

दसैंको मासु भाग लगाउने क्रममा विवाद हुँदा युवकको हत्या

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका-११ छतिवन बस्ने २१ वर्षीय बिक्रम लामगादेको हत्या गरेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३० वर्षीय मेख बहादुर जर्गा मगर र २५ वर्षीय दिनेश जर्गा मगर रहेका छन् । फुलपातीको दिन गाउँमा स्थानीय मिलेर राँगा...