हत्या – Page 2 – Nepal Press
हत्या

जाँतोमा पछारेर तीन महिने छोराको हत्या

कैलाली । बैतडीमा तीन महिने छोरालाई जाँतोमा पछारेर आफ्नै बाबुले हत्या गरेका छन् । पञ्चेश्वर गाउँपालिका–७ खनाडीमा ३ महिने लक्ष्मण चन्दलाई उनकै ४४ वर्षीय बुवा राजबहादुर चन्दले हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिए । मंगलवार दिउँसो घरमा सुतिरहेको शिशुलाई एक्कासि जाँतोमा पछारेर उनले हत्या गरेका हुन् ।...