हत्या – Page 2 – Nepal Press
हत्या

विवाह भोजमा गएका युवकलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ

दाङ । दाङको घोराही उपमहानगरपालिका-१६ बस्ने २१ वर्षीय राजन चौधरीको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही उपमहानगरपालिका-१० जलौरा बस्ने २३ वर्षीय उमेश चौधरी समेत ६ जनालाई शनिबार राति पक्राउ गरेको हो । जलौरा नजिक विवाहको भोजमा गएको अवस्थामा राजनलाई उमेश समेत...