हत्या – Nepal Press
हत्या

बुबाआमाको हत्या गर्ने छोरा पक्राउ

ताप्लेजुङ । बुबाआमाको हत्या गरेको आरोपमा प्रहरी एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका- ६ गोटी थाङ्गा बस्ने २५ वर्षीय आइतराज लिम्बु रहेको छन् । उनले आफ्नै बुवा ७० वर्षीय बीर्ख बहादुर लिम्बु र आमा ७२ वर्षीया थिपरानी लिम्बुको खुकुरी प्रहार गरी हत्या गरेका थिए ।...