संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय – Nepal Press
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

४४ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले ४४ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले बुधबार सहसचिव सरुवाको निर्णय गरेका हुन् । हेर्नुस् कसको कहाँ भयो सरुवा-