तल्लो तहका कर्मचारीलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारी दिए सम्पूर्ण काम रद्द हुने – Nepal Press

तल्लो तहका कर्मचारीलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारी दिए सम्पूर्ण काम रद्द हुने

काठमाडौँ । सरकारले स्थानीय तहले तल्लो तहका कर्मचारीलाई जिम्मेवारी दिएको पाइए तल्लो तहका कर्मचारीबाट भएका सम्पूर्ण काम रद्द गरेर माथिल्लो तहको कर्मचारीलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

स्थानीय तहका जनप्रनिधिले माथिल्लो तहका कर्मचारी हुदाँ हुदैँ पनि आफु अनुकुल काम गर्ने तल्लो तहका कर्मचारीलाई जिम्मेवारी दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै कडाइ गरेको हो । कति कतै त्यस्तो गरेको पाइए तुरुन्त जानकारी गराउन वा मन्त्रालयमा निवेदन दिन पनि मन्त्रालयले आग्रह गरेको छ ।

कुनै स्थानीय तहमा दरबन्दी अनुसार कर्मचारी पदपूर्ति नहुँदा र कार्यरत प्रमुख प्रशासकीय अधिकृत सरुवा भई रमाना लिई अन्यत्र हाजिर हुन गई १५ दिने बढी नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर नहुँदासम्मका लागि दैनिक प्रशासनिक तथा आर्थिक कोरावार सञ्चालन गर्न विभिन्न ६ आधार मन्त्रालयले तय गरेको छ ।

आधार यस्ता छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *