विभिन्न निकायका गरेर एकैपटक ४४ उपसचिवको सरुवा (सूचीसहित) – Nepal Press

विभिन्न निकायका गरेर एकैपटक ४४ उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले एकैपटक ४४ उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारका गृह मन्त्रालय लगायत अन्य निकायमा कार्यरत ४४ जना उपसचिवको सरुवा गरेकाे हाे ।

सरुवा हुने उपसचिवको सूचीमा अन्य निकायबाट १६ जना उपसचिव गृह मन्त्रालय तानिएका छन् भने गृह मातहतका १६ उपसचिव अन्य निकायमा पठाइएका छन् । गृह बाहेकका १२ उपसचिव संघ, प्रदेश र स्थानीय तहका विभिन्न निकायमा सरुवा भएका छन् ।

कुन उपसचिवकाे कहाँ सरुवा भयाे ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *