८५ जना सहसचिवको सरुवा, अधिकांशलाई प्रदेशमा पठाइयो (सूचीसहित) – Nepal Press

८५ जना सहसचिवको सरुवा, अधिकांशलाई प्रदेशमा पठाइयो (सूचीसहित)

काठमाडौं । सरकारले विभिन्न सेवा समूहका ८५ जना सहसचिवको एकैसाथ सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट मंगलवार सहसचिवको सरुवा गरिएको हो ।

हाल सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरवहादुर देउवा आफैंले सम्हालेका छन् । सरुवा भएका अधिकांशलाई प्रदेश मन्त्रालयहरूको सचिवमा पदस्थापन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर