संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय – Nepal Press
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

सामान्य प्रशासन मन्त्रालयका तीन सहसचिवको जिम्मेवारी हेरफेर

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तीन जना सहसचिवको जिम्मेवारी हेरफेर भएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले आइतबार मन्त्री स्तरीय निर्णय गर्दै मन्त्रालयमा कार्यरत तीन जना सहसचिवको महाशाखा हेरफेर गरेकी हुन् । जसमा मन्त्रालयको महत्त्वपूर्ण मानिएको कर्मचारी प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव रामकुमार...