सहसचिव सरुवा – Nepal Press
सहसचिव सरुवा

मन्त्रीस्तरीय निर्णबाट थप ६ सहसचिवको सरुवा

काठमाडौं । सरकारले मन्त्रीस्तरीय निर्णय गर्दै थप ६ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रवार मन्त्रीस्तरीय निर्णय गर्दै प्रमुख जिल्ला अधिकारीसहित ६ जना सहसचिवको सरुवा गरेको हो । मन्त्रालय स्राेतका अनुसार धनकुटाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय लुम्बिनी...