विभिन्न सेवामा ६८ उपसचिव बढुवाका लागि सिफारिस (सूचीसहित) – Nepal Press

विभिन्न सेवामा ६८ उपसचिव बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौँ । सरकारले ६८ शाखा अधिकृतलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । यसै साता बसेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत बढुवा समितिको सचिवालय बैठकले ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङन र कार्यक्षमताको आधारमा उपसचिव बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा समितिको सचिवालयका अनुसार राजपत्राङ्कित द्वितीय श्रेणी सामान्य प्रशासन सेवा समूहमा ४४, लेखा समूहमा ८, राजश्व समूहमा ७, नेपाल लेखा परिक्षण सेवामा ५, पुरातत्व, तथ्यांक समूह र नेपाल विधि सेवामा एक-एक गरी ६८ जना उपसचिव बढुवाका लागि सिफारिस भएका हुन् ।

समितिले सिफारिस गरेपछि बढुवामा चित्त नबुझेकाले ३५ दिन भित्र उजुरी दिन सूचना जारी गरिसकेको छ । कसैले उजुरी नगरे ६८ जनाकै नाम ३५ दिनपछि मन्त्रिपरिषदमा पेश हुनेछ । मन्त्रिपरिषदबाट पारित भएपछि बढुवा हुने मन्त्रालयले जनाएको छ । उजुरी परेमा समितिले छानबिन गर्नेछ ।

सामान्य प्रशासन सेवा समूहमा बढुवा सिफारिस भएका ४४ जना

लेखा समूहमा बढुवा सिफारिस भएका ८ जना

राजश्व समूहमा बढुवा सिफारिस भएका ७ जना

लेखापरिक्षण सेवामा बढुवा सिफारिस भएका ५ जना

नेपाल वन सेवा वोटानी समूहमा बढुवा सिफारिस भएका १ जना

नेपाल तथ्यांक समूहमा बढुवा सिफारिस भएका १ जना

नेपाल पुरातत्व समूहमा बढुवा सिफारिस भएका १ जना

नेपाल विविध सेवामा बढुवा सिफारिस भएका १ जना


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर