कोरोनाकाे महामारीकै विचमा ८८ उपसचिव र ३४ शाखा अधिकृतको एकै पटक सरुवा (सूचीसहित) – Nepal Press

कोरोनाकाे महामारीकै विचमा ८८ उपसचिव र ३४ शाखा अधिकृतको एकै पटक सरुवा (सूचीसहित)

काठमाडौं । कोरोना कहर चलिरहेको र मुलुकका अधिकांश जिल्लामा निषेधाज्ञा जारी भएको बेला सरकारले ८८ जना उपसचिव र ३४ जना शाखा अधिकृतको एकै पटक सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह राजपत्रांकित द्वितीय श्रेणी सरहका ८८ जना उपसचिव र नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहकै राजपत्रांकित तृतीय श्रेणी सरहका ३४ जना शाखा अधिकृतको एकै पटक सरुवा गरेको हो ।

मन्त्रालयले उनिहरुमध्ये कसैलाई सरुवा, कसैलाई काज र कसैलाई कामकाजमा खटाइएको जनाएको छ ।

सरुवा भएका उपसचिवको नामावली

सरुवा भएका शाखा अधिकृतको नामावली


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर