उपसचिव – Nepal Press
उपसचिव

५७ उपसचिवको एकैपटक सरुवा (सूचीसहित)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५७ जना उपसचिवको एकैपटक सरुवा गरेको छ । सचिवस्तरीय निर्णयबाट मन्त्रालयले उनीहरूको आइतबार सरुवा गरेको हो । मन्त्रालय मातहतका निकाय, प्रदेश सरकारको विभिन्न मन्त्रालय तथा त्यस मातहतका निकायदेखि स्थानीय तहसम्ममा उपसचिवहरू सरुवा सूचीमा परेका छन् । कतिपय बढुवापछि पदस्थापन भएका पनि...