सरुवा – Nepal Press
सरुवा

दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित चार उपसचिवको सरुवा

काठमाडौं । गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित चार जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले शुक्रबार सचिवस्तरीय निर्णय गर्दै सोलुखुम्बु र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो । मन्त्रालय स्रोतका अनुसार सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीलाई धनुषा जिल्ला प्रशासनमा कार्यालयमा सरुवा गरेर सोलुखुम्बुको प्रमुख...