शाखा अधिकृत – Nepal Press
शाखा अधिकृत

शाखा अधिकृत तहको सबै सेवाकाे विज्ञापन अनिश्चितकालका लागि स्थगित

काठमाडौं । लोक सेवा आयोगले शाखा अधिकृतको विज्ञापन स्थगित गरेको छ । आयोगले सोमबार एक सूचना जारी गर्दै मङ्सिर २९ गते प्रकाशित राजपत्राङ्कित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरहका पदको न्याय सेवा, प्रशासन सेवा र लेखा परीक्षण सेवाका सबै बढुवा सूचना र न्याय सेवा, परराष्ट्र सेवा, प्रशासन...