नेपाल प्रहरी

क्लबहाउसमा प्रहरी अधिकृतको फोटो दुरुपयोग गर्ने पक्राउ

काठमाडौं । पछिल्लो समय चर्तित सामाजिक सञ्जाल क्लबहाउसमा नेपाल प्रहरीको नाम, लोगो र प्रहरी अधिकारीहरूको दर्ज्यानी चिह्नसहित तस्वीर दुरुपयोग गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । ‘नेपाल प्रहरीको छविमा नकारात्मक प्रभाव पार्ने गरी सूचना सम्प्रेषण गर्नुका साथै अहोरात्र नागरिकको सेवामा समर्पित सिङ्गो प्रहरी संगठनको छवि लमिल्याउने र सामाजिक...