नेपाल प्रहरीका ९८ जना सईको इन्सपेक्टरमा बढुवा (सूचीसहित) – Nepal Press

नेपाल प्रहरीका ९८ जना सईको इन्सपेक्टरमा बढुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ९८ जना नायव निरीक्षक (सई) को निरीक्षक (इन्स्पेक्टर) मा बढुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार उनीहरूको बढुवा सिफारिस सार्वजनिक गरेको हो।

२०५८ सालमा सहायक निरीक्षक (असई) बाट सेवा प्रवेश गरी २०६१ र २०६२ सालमा नायव निरीक्षकमा बढुवा हुनेहरु यो पटक बढुवा सिफारिस सूचीमा समावेश छन् ।

हेर्नुहाेस सूची-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *