नेपाल प्रहरी – Page 2 – Nepal Press
नेपाल प्रहरी

मास्क नलगाउने ५८ हजारलाई कारवाही, मापदण्ड पालना नगर्ने १ हजारलाई जरिवाना

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा मास्क नलगाई जताभावी हिँडडुल गर्ने ५८ हजार १ सय ५२ जनालाई होल्डिङ सेन्टरमा राखेर सम्झाई बुझाई छोडेको छ । यसै अवधिमा तोकिएको मापदण्ड पालना नगर्ने १ हजार ९१ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गराइएको नेपाल प्रहरीले जनाएको हो ।...