६ जना एसपीको काज सरुवा, तीन जिल्लाका प्रमुख फेरिए – Nepal Press

६ जना एसपीको काज सरुवा, तीन जिल्लाका प्रमुख फेरिए

काठमाडौं । प्रहरी प्रधान कार्यालयले शुक्रबार ६ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ ।

तीन जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । चितवनमा नवराज अधिकारी, महोत्तरीमा कृष्ण पंगेनी र बर्दियामा विरेन्द्र शाही पुगेका छन्।

चितवनमा रहेका ओम अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दियामा रहेका इश्वर कार्की प्रहरी प्रधान कार्यालय र महोत्तरीमा रहेका दिनेश आचार्यको अपराध महाशाखामा सरुवा भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *