काठमाडौं महानगरपालिका – Nepal Press
काठमाडौं महानगरपालिका

महानगरपालिकाका दुईसहित काठमाडौंका ५ वडाध्यक्षद्वारा नेकपा एसको पक्षमा सनाखत

काठमाडौं । काठमाडौं महानगरका केही वडाध्यक्षले एमाले छाडेका छन् । नवगठित नेकपा (एकीकृत समाजवादी) महानगरका दुईसहित ५ वडाध्यक्षले जिल्ला निर्वाचन कार्यालय पुगेर नेकपा एसको पक्षमा सनाखत गरेका हुन् । एकीकृत समाजवादीको पक्षमा सनाखत गर्नेमा कामनपा- ७ का सुद्धकुमार डंगोल र १५ का ईश्वरमान डंगोल छन् । त्यस्तै बूढानीलकण्ठ नगरपालिका-...