खेल प्रेस – Page 111 – Nepal Press
खेल प्रेस

कतार विश्वकप : सेमिफाइनलसम्म ६२ खेलमा १६३ गोल, पेनाल्टीमा ११

दोहा । कतारमा जारी २२औं विश्वकप फुटबलको सेमिफाइनलसम्म भएका ६२ खेलमा १६३ गोल भएका छन् । यीमध्ये ११ गोल पेनाल्टीमार्फत भएका हुन् । प्रतियोगितामा अब तेस्रो स्थान र फाइनल खेल बाँकी छ । सेमिफाइनलसम्म १६ वटा पेनाल्टी भएकामा ११ वटा गोलमा परिणत भएको छ । पेनाल्टीमा अर्जेन्टिनाका लियोनल मेस्सीले...