नेकपा एस – Page 31 – Nepal Press
नेकपा एस

सिन्धुपाल्चोकबाट विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता-कार्यकर्ता नेकपा एसमा प्रवेश (सूचीसहित)

काठमाडौं । सिन्धुपाल्चोकबाट विभिन्न पार्टी परित्याग गरी दजनौं नेता–कार्यकर्ता नेकपा एसमा प्रवेश गरेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् । नेकपा एस प्रवेश गर्नेहरुमा अधिकांश नेकपा एमालेका छन् । नेकपा एमाले प्रतिनिधि परिषद् सदस्य सीता थापा, ईश्वरीप्रसाद श्रेष्ठ,...