राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा गठबन्धनकाे मनाेनयन दर्ता – Nepal Press

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा गठबन्धनकाे मनाेनयन दर्ता

विराटनगर । राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश १ मा जसपाबाट हेमराज राई, नेकपा एसबाट जयन्ती राई र कांग्रेसबाट गोपाल बस्नेतले उम्मेदवारी दिएका छन् ।

राष्ट्रियसभाका १९ जना निर्वाचित सदस्य र एक जना मनोनित सदस्यको आगामी २० फागुनबाट कार्यकाल सकिने भएकाले १२ माघमा निर्वाचन हुँदै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर