माधव नेपालको गाडी छेक्दै युवाले भने- एमसीसी खारेज गर (भिडिओ) – Nepal Press

माधव नेपालको गाडी छेक्दै युवाले भने- एमसीसी खारेज गर (भिडिओ)

काठमाडौं । सत्ता गठबन्धनको एक घटक नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई केही युवाहरूले अमेरिकी सहायता परियोजना (एमसीसी) खारेज गर्न आग्रह गरेका छन् ।

पार्टीनिकट अनेरास्ववियूले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा केही युवाहरूले नेपालको गाडी रोक्दै एमसीसीबारे धारणा मागेका थिए ।

उनीहरूले एमसीसी खारेज गर्नुपर्ने भन्दै नाराबाजी समेत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर