नेकपा एसले सुदूरपश्चिममा दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने – Nepal Press

नेकपा एसले सुदूरपश्चिममा दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशमा दीर्घ सोडारीलाई मुख्यमन्त्रीका लागि अगाडि सार्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा बसेको सचिवालय बैठकले सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीका लागि अगाडि सार्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

अहिले पनि सचिवालय बैठक जारी रहेको छ । बैठकमा पार्टीको १० औं महाधिवशेनकाे तयारी लगायतका विषयमा छलफल भइरहेको  छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर