दिवंगत गायक टुहुरे निवास पुगेर प्रचण्डद्वारा समवेदना व्यक्त (तस्बिरहरू) – Nepal Press

दिवंगत गायक टुहुरे निवास पुगेर प्रचण्डद्वारा समवेदना व्यक्त (तस्बिरहरू)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’दिवंगत जनवादी गायक जेबी टुहुरे निवास पुगेर परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन् ।

सोमबार टुहुरेको कलंकीस्थित निवास पुगी प्रचण्डले श्रद्धाञ्जली अर्पण गर्दै उनको परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका हुन् ।
टुहुरेको १० भदौमा निधन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर