श्रीकृष्ण क्षेत्री र मेलिना राईको ‘राम हो झुमा हो’ सार्वजनिक (भिडियोसहित) – Nepal Press

श्रीकृष्ण क्षेत्री र मेलिना राईको ‘राम हो झुमा हो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक श्रीकृष्ण क्षेत्री र गायिका मेलिना राईको स्वरमा रहेको ‘राम हो झुमा हो’ बोलको गीत सार्वजनिक भएको छ । बिदुर गिरीको शब्द तथा गायक स्वयम् श्रेत्रीको संगीत रहेको गीत छत्रभुमि म्युजिकको अफिसिय युटयुवमार्फत सार्वजनिक भएको हो । मौलिक लोक आधुनिक शैलीको गीतमा मुख्य मायाप्रेमको विषय समेटिएको छ ।

आफुले मन पराएको मायालाई प्रेमभाव व्यक्त गर्दै मनाएको विषबस्तुलाई कलाकार सुनिल क्षेत्री र गीता ढुङगानाले अभिनय मार्फत उतारेका छन् । गीतमा सुनिल क्षेत्रीको निर्देशन रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर