मेलिना राई – Nepal Press
मेलिना राई

विपिनको शब्द र मेलिनाको स्वरमा ‘आफ्‍नोपन’ सार्वजनिक (भिडियो)

काठमाडौं । विपिन किरणको शब्द तथा रगुन रगुङ र मेलिना राईको स्वरमा नयाँ गीत ‘आफ्नोपन’ सार्वजनिक भएको छ । नारायण सुवेदीको कम्पोज र फणिन्द्र राईको एरेन्जमा तयार भएको गीतको भिडियोमा नवीनराज शिवभक्ति र सविता अधिकारीले मुख्य अभिनय गरेका छन् । भिडियोको निर्देशन नवीनराज शिवभक्तिले नै गरेका हुन् । गायक...