नेपाल प्रहरीका २२ प्राविधिक असई, सईमा बढुवाका लागि सिफारिस (सूचिसहित) – Nepal Press

नेपाल प्रहरीका २२ प्राविधिक असई, सईमा बढुवाका लागि सिफारिस (सूचिसहित)

काठमाडौं । नेपाल प्रहरीका २२ प्राविधिक प्रहरी सहायक निरिक्षक (असई) प्रहरी नायव निरीक्षक (सई) मा बढुवाका लागि सिफारिस भएका छन् ।

प्रहरी प्रधान कार्यालय बढुवा समितिकाे सचिवालयले नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ उप–समूह, सञ्चारतर्फ रिक्त रहेको १८ पदमा र आवास तथा भौतिक ईन्जिनियरिङतर्फ रिक्त रहेको ४ पदमा उनिहरुलाई बढुवा सिफारिस गरिएको हो ।

सोमबार बसेको बढुवा समितिको बैठकले बढुवा गर्ने निर्णय गरेको बढुवा समितिका सदस्य सचिव समेत रहेका प्रहरी नावय उपरीक्षक होम पराजुलीले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर