प्रहरी नायव निरीक्षक (सई) – Nepal Press
प्रहरी नायव निरीक्षक (सई)

नेपाल प्रहरीका २२ प्राविधिक असई, सईमा बढुवाका लागि सिफारिस (सूचिसहित)

काठमाडौं । नेपाल प्रहरीका २२ प्राविधिक प्रहरी सहायक निरिक्षक (असई) प्रहरी नायव निरीक्षक (सई) मा बढुवाका लागि सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालय बढुवा समितिकाे सचिवालयले नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ उप–समूह, सञ्चारतर्फ रिक्त रहेको १८ पदमा र आवास तथा भौतिक ईन्जिनियरिङतर्फ रिक्त रहेको ४ पदमा उनिहरुलाई...