प्रहरी प्रधान कार्यालय बढुवा समिति – Nepal Press
प्रहरी प्रधान कार्यालय बढुवा समिति

नेपाल प्रहरीका २३ एसपीको सरुवा तथा पदस्थापन (सूचिसहित)

काठमाडौं । नेपाल प्रहरीका २३ प्रहरी उपरिक्षक (एसपी) को सरुवा तथा पदस्थापन भएको छ । नेपाल प्रहरी मातहतका विभिन्न निकायमा कार्यरत ७ एसपीको सरुवा र भर्खरै डिएसपीबाट एसपीमा बढुवा भएका १६ एसपीको विभिन्न निकायमा पदस्थापन भएको हो । अधिकांश प्रहरी प्रधान कार्यालय र काठमाडौं उपत्यकामा कार्यरतको सरुवा हुँदा एक...