समानान्तर कमिटी – Nepal Press
समानान्तर कमिटी

समानान्तर कमिटीलाई निरन्तरता दिने माधव पक्षको निर्णय

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले देशभर समानान्तर कमिटी विस्तारको अभियान जारी राख्ने भएको छ । बुधबार कलंकीस्थित एक पार्टी प्यालेसमा नेपाल पक्षका स्थायी समिति सदस्यहरूबीच भएको छलफलपछि यस्तो अडान दोहोर्‍याएको हो । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विधान मिच्ने क्रियाकलाप जारी रहेसम्म अभियान नरोक्ने कुरालाई...