विमानस्थल – Nepal Press
विमानस्थल

आजदेखि थप सात विमानस्थल १८ घण्टा सञ्चालनमा

काठमाडौं । आजदेखि थप सात वटा विमानस्थल दैनिक १८ घण्टा सञ्‍चालनमा आउने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रात्रिकालीन उडान गर्न मिल्ने गरी चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थललाई दैनिक १८ घण्टा सञ्‍चालनको अनुमति दिएको हो । यी विमानस्थल हालसम्म १२ घण्टा मात्र सञ्‍चालन...