मूल्यवृद्धि – Nepal Press
मूल्यवृद्धि

निर्माण सामग्रीको मनलाग्दी मूल्यवृद्धि, व्यवसायीसँगै उपभोक्ता मारमा

काठमाडौं । पछिल्लो समय पेट्रोलियम पदार्थसँगै हरेक उपभोग्य वस्तुको मूल्य अचाक्ली बढिरहेको छ । अरु सामग्री जस्तै निर्माण सामग्रीको मूल्य पनि आकाशिएपछि निर्माण व्यवसायीसँगै आमउपभोक्ता चिन्तित भएका छन् । खसगरी स्टील र सिमेन्टको मूल्य मनोमानी ढंगले बढाइएको छ । त्यस्तै इँटा, बालुवा र गिट्टीको मूल्य पनि बढेको छ ।...