महाेत्तरी – Nepal Press
महाेत्तरी

महोत्तरीको औरहीमा गोली चल्यो, एक जना घाइते

जनकपुरधाम । महोत्तरीमा एक युवकमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ । गोली लागेर बर्दिबास नगरपालिका १ का ३० वर्षीय रोशन कोइराला घाइते भएका छन् । औरही नगरपालिका ६ बैरियामा बुधबार साँझ साढे ७ बजे उनीमाथि गोली प्रहार भएको महोत्तरी प्रहरी प्रमुख एसपी दिनेश आचार्यले जानकारी दिए । कोखा...