भैरहवा ग्लाडिएटर्स – Nepal Press
भैरहवा ग्लाडिएटर्स

ईपीएल: क्वालिफायरमा भैरहवाविरुद्ध पोखराले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडिएटर्सविरुद्ध पोखरा राइनोजले टस जितेर फिल्डिङ रोजेको छ । त्रिवि क्रिकेट मैदानमा १२ः १५ बजे सुरु हुने खेलका लागि पोखराका कप्तान विनोद भण्डारीले भैरहवालाई ब्याटिङको निम्तो दिएका हुन् । भैरहवा काठमाडौंलाई इलिमिनेटरमा पराजित गर्दै दोस्रो क्वालिफायरमा आइपुगेको हो । अर्कातिर...