बादल – Nepal Press
बादल

एमालेमा पूर्वमाओवादीको आकर्षक उपस्थिति, केन्द्रीय कमिटीमा १० प्रतिशत (सूचीसहित)

१९ पदाधिकारीमध्ये तीनजना पूर्वमाओवादीका परेका छन् भने केन्द्रीय कमिटीमा ३३ जना सदस्य निर्वाचित भएका छन् । माओवादी छाडेर एमालेमा रहँदा केन्द्रीय कमिटीमा परेका विषमलाल अधिकारी दनुवारबाहेक सबैले निरन्तरता पाएका छन् ।