बस दुर्घटना – Nepal Press
बस दुर्घटना

बस दुर्घटना अपडेट: मृतक नौमध्ये चारजनाको पहिचान खुल्यो, घाइते १६ को अवस्था गम्भीर

जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुबाहक बस आइतबार बिहान साढे ४ बजे भैरहवा–परासी सडकखण्डअन्तर्गत रोहिणी गाउँपालिका–३ र ओमसतिया गाउँपालिका–४ को सीमानास्थित पुलबाट रोहिणी नदीमा खसेको थियो ।