कैलालीमा बस दुर्घटना हुँदा १ को मृत्यु, २९ घाइते – Nepal Press

कैलालीमा बस दुर्घटना हुँदा १ को मृत्यु, २९ घाइते

कैलालीमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । जिल्लाको घोडाघोडी नगरपालिका ५ डोकेबजारमा बस दुर्घटना भएको हो ।

पश्चिमबाट पूर्ब जाँदै गरेको ना. ६ ख ७४६१ नम्बरको बस अनियन्त्रित हँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार मृतकको सनाखत हुन सकेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर