देउवा – Nepal Press
देउवा

एमाले महाधिवेशन : जब देउवा र ओली मञ्चमा सँगै उक्लिए

मञ्चमा सँगै उभिएर उनीहरूले हात हल्लाएर अभिवादन गरेका छन् । देउवा र ओलीले संयुक्त अभिवादन गर्दा कार्यकर्ताहरूले हुटिङ र नाराबाजी गरेका थिए । लामो समयपछि देउवा र ओली मञ्चमा सँगै देखिएका हुन् ।