प्रधानमन्त्रीलाई कांग्रेसले बुझाएको ज्ञापन पत्रमा के छ ? – Nepal Press

प्रधानमन्त्रीलाई कांग्रेसले बुझाएको ज्ञापन पत्रमा के छ ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ज्ञापन पत्र बुझाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बुझाएको ज्ञापन पत्रमा कोरोनाविरुद्धको लडाइँमा प्रभावकारी ढंगले काम गर्न सरकारलाई आग्रह गरिएको छ ।

देशका अधिकांश स्थानमा कोरोनाका कारण जनजीवन प्रभावित भएको, नागरिकहरु उपचार नपाएर मृत्युवरण गर्न बाध्य भएको र सरकारको काम प्रभावकारी नदेखिएको भन्दै कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको हो ।

यस्तो छ कांग्रेसको ज्ञापन पत्र:-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर